काठमाडौँका मेयर र सिडियो निस्किए अनुगमनमा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आफैँ अनुगमनमा निस्किएका छन् । कोरोनाको दोस्रो लहरले निम्त्याएको जोखिम न्यूनीकरण गर्न सरकारले गरेको निषेधाज्ञा कडाइका लागि मेयर शाक्य र प्रजिअ पराजुली आफैँ अनुगमनमा निस्किएका हुन् । शुक्रवार बसेको जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) बैठकले निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन गरेको थियो । … Continue reading काठमाडौँका मेयर र सिडियो निस्किए अनुगमनमा